काठमाडौं, फागुन १० । क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ टीमले १८२ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको हो । नेपालका लागि अशुन्तोष घिरैयाले सर्वाधिक २८ ...