काठमाडौं ७ चैत । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी(२० र भारतमा खेल्ने त्रिकोणात्मक टी(२० सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ । हङकङ ...