टस जितेर ब्याटिङ्ग थालेको सिंगापुरले तीन विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले २ र ललित नारायण राजवंशीले १ विकेट लिएका हुन् । सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो । पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले शनिबार आयोजक ...