काठमाडौं, ३१ बैशाख । नेपाल आयल निगमले करिब १० लाख लिटर हवाई इन्धनलाई मटितेलका रुपमा बेच्न भएको छ । लकडाउनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रि ठप्प भएपछि हवाई इन्धनलाई मटितेलमा ‘डाउन ग्रेड’ गर्न छलफल थालिएको निगमले जनाएको छ । ‘हवाई इन्धन खपत बढ्यो ...