कञ्चनपुर, ५ पुस । बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् । घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् । उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, ...