काठमाडौं २० असार । घोराही सिमेन्टको सार्वजनिक निष्कासन(आइपीओ)मा छलीमा एनआईसी एशिया बैंकसमेत मुछिएको छ । धितोपत्र बोर्डको छानबिनको क्रममा एनआईसी एशिया बैंकको मिलोमतोमा सर्वसाधारणलाई भ्रम पार्न खोजेको देखिएको छ । आस्वा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा पैसा पर्याप्त नभए पनि आवेदक स्वीकृत गरेको बोर्डको ...