काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ठुला देशको ट्रेडवारले नेपाल जस्ता मुलुकको घन्टि बजाएको बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै अमेरिका लगायतका देशहरुले चालेको कदम बाट नेपाल जस्ता मुलुकका जोखिमका् ...