अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले १२९ इलेक्टोलर मत जीतेका छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ । त्यस्तै अहिलेसम्मको मत परिणाम अनुशार डोनाल्ड ट्रम्पले १०९ इलेक्टोलर मत जीतेका छन् । तर पपुलर भोटमा भने डोनाल्ड ट्रम्प अगाडि देखिएका ...