काठमाडौं २१ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ। उनीहरुले सहकार्यका क्षेत्रबारे छलफल गरेको जनाइएको छ। लागुऔषध र जलवायु परिवर्तनबारे उनीहरुको कुरा मिलेको तर ताइवान र आर्थिक मामिलामा कुरा नमिलेको जनाइएको छ। बाइडेनले ताइवानलाई अमेरिकाले सहयोग गर्नमा ...