काठमाडौं २८ भदौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग दोस्रोपटक बहस गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्। दुई दिनअघि मात्रै यी दुईबीच पेन्सिलभेनियाको फिलाडेल्फियामा पहिलोपटक राष्ट्रपतीय बहस भएको थियो। ट्रम्पले यो बहस आफूले जितेको दाबी गरेपछि कमलाले ...