काठमाडौं १० साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार अमेरिकी कांग्रेसलाई सम्बोधन गर्दै गाजामा इजरायलको गरिहेको आक्रमणको जोडदार बचाउ गरेका छन् । उनले यसलाई यहूदी राज्यको अस्तित्वको लडाईको रूपमा चित्रण गरेका थिए । तर हमासलाई नष्ट गर्ने प्रयासमा मारिएका दशौं हजार प्यालेस्टिनी नागरिकहरूको बारेमा उनले ...