काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप धेरैले पाइरहेका छैनन् । खोपको उपलब्धता भएका देशमा पनि कोही खोप लगाउन अनिच्छुक समेत छन् । तर ब्राजिलका एक व्यक्तिले भने १० हप्ताको अन्तरालमा तीनथरी खोपका पाँच डोज लगाइसकेका छन् । ब्राजिलको शहर रियो दे जेनेइरोका अधिकारीले एक स्थानीय व्यक्तिले ...