काठमाडौँ, ११ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताउनुभएको छ । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकालाई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उहाँले बताउनुभयो । ‘तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका ...