काठमाडौ ११ असार । धादिङको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिर नजिकैबाट आज एक महिलाले त्रिशूली नदीमा हाम फालेकी छन्। त्रिशूलीमा बेपत्ता महिलाको सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ। सोही ठाउँमा बस्ने अन्दाजी ५६ वर्षीया साईली गिरीले आज बिहान करिब पौने ९ बजे नदिमा हाम फालेको ...