काठमाठौ २७ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए। बजेटसँग समन्वय मिल्ने गरी मौद्रिक नीति आउने विश्वास रहेको ढकालले बताए। निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिनेभन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र ...