काठमाडौ २९ असार । विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा पुगेका नेपाली नफर्किएको र मन्त्रीको घुस डिल प्रकरणबारे प्रश्न उठाउँदै विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री ओलीको खोजी गरेका हुन् । स्पेन गएर नेपाली नफर्किएको र मन्त्रीले घुस ...