काठमाडौँ, २४ पुस । प्रराचीनकालमा पूर्वजले मुष्ठदान (मुठी) दानबाट शुरु गरेको सहकारी अभियानले बृहत् आकार लिएसँगै विकृति पनि मौलाउँदै गएको छ । पूर्खाले भविष्यका लागि बचत गर्न आफ्ना सन्ततिलाई खरखाँचोमा बीउबिजनको जोहो, खाद्यान्नको बचत, अनिकालमा गर्जो टार्न मुठी बचत र अस्वस्थ हुँदा आवश्यक पर्ने जडीबुटीको ...