मकवानपुर, फागुन १६ – प्रदेश नम्बर ३ मा आज मन्त्रिपरिषद बिस्तार हुँदैछ । मुख्यमन्त्री डोरमणि पौडेलले आज बेलुकीसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नु भएको हो । यसअघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका केशव स्थापित ...