फागुन १८ – भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परि १० जना विद्रोहीको ज्यान गएको समाचार छ । उनीहरुको खोजीका लागि पुगेका प्रहरी र विद्रोहीबीचको भिडन्तमा परि एकजना प्रहरी पनि मारिएको समाचारमा जनाइएको ...