ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थको चुहावट रोक्न ट्यांकरमा ताल्चा लगाउदै निगम


एबीसी न्यूज
फाल्गुन १८, २०७४ शुक्रबार  १ : १२ बजे

काठमाडौं, १८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम ढुवानीमा हुने चुहावट रोक्न ट्यांकरमा नयाँ ताल्चा लगाउने भएको छ ।

ढुवानीको क्रममा ट्यांकरबाट हुने चोरी रोक्न ‘सेक्युरिटी लकिङ सिस्टम’ कार्यान्वयन गर्ने तयारी गरेको निगमले ताल्चा लगाउने प्रक्रिया अगाडि बढाएको हो । अबको १५ दिनभित्र ट्याङरमा ताल्चा लगाउन सुरु गर्ने निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा सिलगुडीबाट झापा हुँदै आउने ट्याङकरमा ताला लगाइनेछ ।

आईओसीबाट झण्डै साढे १५ सय ट्यांकरले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ताल्चा लगाउन थालेपछि पेट्रोलियमको चोरी रोकिनुका साथै मिसावट हुन नपाउने निगमको दावी छ ।

त्यसपछि पोखरा र विराटनगरबाट आउने ट्याङकरमा ताला लगाउने निगमले जनाएको छ । निमगले इन्डियन आयल कर्पोरेसनसँग छलफल गरेर अत्याधुनिक ताल्चा लगाउने निर्णय गरेको हो । ‘सेक्युरिटी लकिङ सिस्टम बारेमा अध्ययन गर्न निगमले गठन गरेको कार्यदलको सुझाव अनुसार यो तयारी गरेको निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

सम्बन्धित

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com