जनकपुर, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतीय इतिहास अधुरो रहेको बताएका छन् । जनकपुरको रंगभूमि (बाह्र बिघा) मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल बिनामा भारतको सँस्कृति पनि अधुरो रहेको बताए । ‘नेपाल बिना भारतको सँस्कृति अधुरो छ,’ मोदीले भने, ‘नेपाल ...