बेश्यावृत्ति संसारकै सबैभन्दा पुरानो पेसा मानिन्छ । तर, यो पेसाका बारेमा खुलेर कुरा गर्न मानिसहरु अनकनाउँछन् । कयौ देशमा यो कानुनी र यौनकर्मीलाई अन्य कुनै पेसा सरह सरकारले कर पनि लिने गरेको छ भने कतिपय देशमा अवैध मानिएको छ। बेश्यावृत्तिलाई कहाँ कसरी लिने गरिएको छ ...