काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । राजधानीको हायत होटलमा भएको भेटवार्तामा मोदीले मधेसी दलहरुले एकता कायम गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । एकता कायम गरे केन्द्रको राजनीतिमा पनि ...