यी युवती यतिसम्म सुन्दर छिन् कि देख्ने मान्छे सुरुमै मोहित हुन सक्छ । तर यी युवती एक खतरनाक अपराधी हुन् । क्यानडाकी स्टेफनी बेयुदोइनमाथि चोरी, डकैती र अबैध हतियार राख्ने जस्ता गम्भीर आरोप लागिसकेका छन् । उनलाई अदालतले सजाय तोकेपछि उनलाई संसारकै सबैभन्दा हट अपराधी ...