रोल्पा, २२ असार । मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पाका नौ मजदुरको मृत्यु भएको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदूर बोकेको ना२ख २२१९ नंको टिपर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुने रोल्पालीमा थवाङ गाउँपालिका–१ रोल्पाका ...