काठमाडौं,१८ साउन । त्रिभुवन विमास्थलको धावनमार्गमा चिरा परेपछि हवाई उडान र अवतरण रोकिएको छ । शुक्रबार बिहान एक्कासी धावनमार्ग चिरा परेपछि उडान र अवतरण रोकिएको हो । विभिन्न देशबाट आएका जहाज आकाशमै होल्ड भएपछि ती सबैलाई अवतरण गराउन अहिले विमानस्थल खुला गरिएको छ । विमानस्थल ...