काठमाडौं, २० भाद्र । सिआरएस नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको आर्थिक सहयोगमा गोरखाको एक गैर सरकारी संस्थाले नमुना घर निर्माणको नाममा ‘ब्रमलुट’ मच्चाएको छ । सिआरएसको आर्थिक सहयोगमा नमुना घर निर्माणको नाममा जिल्लाको गैरसरकारी संस्था ‘पद्धती बिकास सेवा केन्द्र’ ले ‘ब्रमलुट’ मच्चाएको स्थानियले आरोप लगाएका लगाएका ...