काठमाडौं, २५ पुस । एकीकरणको संयोजनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शिर्ष तहको पद बाँडफाँडमा सैद्धान्तिक सहमतिको खाका बनेको छ । पार्टी एकता हुंदा प्रधानमन्त्री तथा पार्टी सर्बोच्च नेता केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वा दुवै जना पार्टी सहअध्यक्ष भएर ...