रसुवा, २६ चैत । रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक मारिएको भन्ने स्टाटस उनकै फेसबुकमा पोष्ट भएपछि आफन्तले सोमबार रसुवा बन्द गराएका छन् । बन्दका कारण बिहानैदेखि गाडी चलेका छैनन् । ११ दिनदेखि बेपत्ता भएका विद्यालयका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी ...