काठमाडौँ, १३ फागुन । गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जङ्गलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमै सुन्नुभएको थियो । उमेरले देवकोटाभन्दा आठ वर्ष कान्छा ओलीले शहीदलाई सम्झँदै आन्दोलनमा गोली लाग्न र मारिनबाट जोगिएको एक पात्रका रुपमा ...