काठमाडौं , २६ चैत । कर्णाली प्रदेश जुम्ला जिल्लाको सिजा गाँउपालिकामा निशुल्क क्यान्सर तथा जनरल शिविर सम्पन्न भएको छ । थाहा फाउन्डेसनको आयोजनामा चैत २१ र २२ गते शिविर संचालन भएको थियो । शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग रहेको थियो । शिविरको उद्घाटन ...