काठमाडौं,२२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिनुभएको छ । प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस ९जुन ५० का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण गरी सो ...