Accuracy, Balance & Credibility - JOURNALISM
बागलुङ, २० साउन । जिल्लाको ढोरपाटन र बडिगाडको सीमानामा रहेको तुरतुरे ताल फुटेको छ । ताल सोमबार बिहान साढे ६ बजे फुटेको हो । ताल फुटेर ६० प्रतिशत पानी बगिसकेको छ । ताल फुट्दा मध्यपहाडी लोकमार्ग भत्किएको छ । राजमार्गको २ सय मिटर भाग भत्किएको ...