ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सशस्त्र प्रहरीद्वारा १० हजार कुखुराको चल्ला बरामद


एबीसी न्यूज
श्रावण १९, २०७६ आईतबार   ४ : ०७   बजे

पर्सा, १९ साउन ।  नेपाल र भारतको सीमा हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा १० हजार कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । ५ वटा भारतिय मोटरसाइकलमा कुखुराको चल्ला लोड गरि भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपाल भित्रिदै गरेको सूचना पाउनसाथ सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको टोलिले ५ वटा मोटरसाइकलमा लोड गरेर लिएर आइरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रती मोटरसाइकल २ हजारको दरले ५ वटा मोटरसाइकलमा १० हजार चल्ला लोड रहेको छ । भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलि हेर्नसाथ तस्करहरू फरार भएपनी ५ वटा मोटरसाइकल सहित चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले जानकारी दिनुभयो ।

रातिको समयमा चोर बाटो हुँदै नेपाल भित्रयाइ रहेको अवस्थामा अलौ र अमरपट्टीबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक कुवरले जानकारी दिनुभयो । उहाले पक्राउ गरिएको चल्ला अवाश्यक कारवाहीको लागि पशु क्वारेन्टाइनमा बुझाउने तयारी गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group