रोल्पा, २७ भदौ । थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । बिहीबार राति पहिरोले घर पुरेपछि खीलकुमारी बुढा र उहाँका छोरा असलको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोमा पुरिएर घरमा रहेका अन्य चार जना भने सम्पर्कविहीन भएका छन् ...