काठमाडौं, १७ असार ।प्रदेश नं ५ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गरी सरकारको कार्य सम्पादनलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ । प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको पाँचौँ मानवअधिकार राष्ट्रिय कार्ययोजना परामर्श एवं ...