ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागजमा मात्र धनुषा जिल्ला खुल्ला दिशामुक्त घोषणा


एबीसी न्यूज

 


काठमाडौं १ असोज । नेपालमा सरसफाई तथा स्वच्छ वातावरण बनाउने उद्देश्यले धमाधम पालिकाहरु खुल्ला दिशामुक्त घोषणा भइरहँदा सोमबार बडो तामझामका साथ एक कार्यक्रमकाबिच धनुषा जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

आइतबार प्रदेश २ को राजधानीसमेत रहेको धनुषा जिल्लालाई सरोकारबाला निकायहरुले धनुषालाई खुल्ला दिशामुक्त घोषणा गरेको छ । तर, आवश्यक प्रकृया नै पुरा नगरी खुल्ला दिशामुक्त घोषणा गर्दा कागजमै सिमित रह्ने प्रष्ट झल्किन्छ । जिल्लाको एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ वटै स्थानीय तहमा गुरुयोजना अन्तरगत खुल्ला दिसामुक्त घोषणा गरिएको हो । तर, जिल्लामा १ लख ४० हजार घरधुरिहरु मध्ये करिब ४० प्रतिशत घरका मानिसहरु अझै शौचालयको पहुँचबाट टाढा रहेका छन् ।
त्यस्तै धनुषा जिल्लाका सदरमुकाम जनकपुर उपमहानगपालिका १६ बस्ने एक दलित समुदायका महिलाले खुल्ला दिशामुक्त अभियान चलिरहँदा नै आफुहरुलाइ शौचालय बनाउन भनिएको थियो तर जग्गा अभावमा आफुहरुले नबनाएको स्विकार्दा खुल्ला दिशामुक्त कार्यक्रम कागजमै सिमित रहेको प्रष्ट हुन्छ् ।

त्यस्तै जनकपुर उपमहानगरपालिका ४ बस्ने गौतम ढुङेलले खुल्ला दिशामुक्त कार्यक्रम बजेट सकाउने खेल मात्र रहेको बताउँछन् । ढुङेलले यस्ता कार्यक्रम गरि जन्तालाइ झुक्याउने कार्य मात्र भइरहेको आरोप समेत लगाए । उनले कुनै अवलोकन नै नगरि यस्ता कर्यक्रमको कुनै औचित्य नरहेको आरोप समेत लगाए । त्यस्तै खानेपानी स्वच्छता समन्वय समिती धनुषाका सदस्य सचिब चन्देश्वर प्रसाद साहले धनुषा जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुँदा नेपाल सरकारले लिएको दिगो बिकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । साथै दक्षिण एसियाकै पहिलो मुलुकको रुपमा ओडिएफ घोषणा हुँदा यसले ९पूर्ण सरसफाई० पोष्ट ओडिएफको दिशामा अघि बढ्ने बताए ।

धनुषामा एक आध बाहेक सम्पुर्ण घरमा शौचालय बनिसकेर प्रयोग गरिरहेको जिल्ला खानेपानी समन्वयन समितिको तथ्याङकले देखाउँछ तर अबस्था भने ठिक त्यसको विपरीत देखिन्छ । जिल्ला खानेपानी समन्वय समितिले बाँकी जग्गा अभाव, चरम गरिबी जस्ता समस्याबाट ग्रसित समूदाय तथा परिवारका लागि पोष्ट ओडिएफमा उनीहरुलाई समेत सार्वजनिक शौचालयको माध्यमबाट शौचालयसम्म पहुँच पु¥याईने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com