काठमाडौं, ६ कात्तिक । नेपाली सेनाले सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ । ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको लागि भर्ना छनोट प्रक्रिया भैरहेको समयमा अनियमितता गर्ने उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ...