ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरणकारीको बन्धनबाट छुटाएर यि ३ सिंहले बालिकालाई


एबीसी न्यूज
कार्तिक ५, २०७६ मंगलबार  ८ : ४० बजे


एजेन्सी । अप्ठ्यारोमा परेकी एक बालिकालाई ३ जना सिंहले पहरेदारी गरेर सुरक्षा दिएका छन् । घटना हो इथियोपियाको । जहाँकी एक १२ वर्षिय बालिकालाई केही अपराधीहरुले अप्ठ्यारोमा पारेपछि सिंहहरुले उनलाई अपराधीहरुबाट बचाउन सफल भएका थिए ।

केही दिनदेखि हराइरहेकी बालिकाको खोजी गर्दै जंगलमा पुगेका प्रहरीहरुले तीन सिंहको पहरेदारमा रहेको अवस्थामा बालिकालाई प्रहरीले घना जंगलमा फेला पारेको थियो । यो घटना इथियोपियाको अबाबा शहर नजिकैको जंगलको हो । उनलाई ७ जना अपराधीहरु अपहरण गरेर जंगल तर्फ लैजादै गर्दा प्रहरीले उद्धार गरेका थिए ।

स्रोतका अनुसार सुरुमा अपराधीहरुले ति बालिकालाई निर्घात कुटपिट समेत गरेका थिए । प्रहरीको अनुसन्धानबाट अपराधीमध्येका एकले बालिकासँग विबाह समेत गर्न चाहान्थे । अपराधीहरुको पिटाइको कारण चिच्याएकी बालिकाको आवाज सुनेर त्यहाँ पुगेका सिंहहरु देखेपछि अपहरणकारीहरु भागेको जनाइएको छ । प्रहरी बालिकालाई खोज्दै जब त्यहाँ पुगेका थिए तब मात्र सिंहहरु आफ्नो बाटो लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com