काठमाडौं, ८ माघ । चालू आर्थिक वर्षको सुरुको महिनादेखि सुरु भएको मुल्यवृद्धि पांचौ महिनासम्म आउंदा समेत नियन्त्रणमा आउन सकेको छैन । बजारमा मुल्यबृद्धिको कारण आम सार्वसाधारणको दैनिक जीवनमा प्रभावित हुंदै आएको छ । दिन प्रतिदिन बढिरहेको मुल्यबृद्धिलाई रोक्न नसक्ने हो भने न्यून र मध्यम ...