काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज सपथपछि पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिनुभएको हो । समारोहमा ...