काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आजको दिन नेपालको लागि ऐतिहासिक दिन रहेको बताउनुभएको छ । उहाँले देशको भूमि संविधानमा लेखाउने कुरा अति नै खुसीको कुरा रहेको र यो देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा एकजुट हुने दिन रहेको पनि बताउनुभयो ...