काठमाडौं, २१ वैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको ...