काठमाडौं, २७ असार । दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि सञ्चालनमा आएको छ । बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन राती १स्०० बजे बाढीले बगाइदिएको थियो र जस्का कारण ...