सुर्खेत , १५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको छ । दैलेखमा थप ८ जनामा संक्रमण भएको पुष्टि भए सगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको हो । दैलेखमा मात्र १६ जना संक्रमित भएका छन् ...