काठमाडौं, २७ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस भारतमा तीन दिन यता लगातार तिव्ररुपमा बढ्दै गएको छ । दैनिक २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार सम्म एकै दिन २७ हजार ७२८ जना संक्रमित भएका छन् । योसँगै भारतमा ...