काठमाडौं, ४ असार । राष्ट्रपति बिद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने पारित भएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रियसभाबाट पारित भइ सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको केही समयमै राष्ट्रपति भण्डारीले बिद्येयक प्रमाणिकरण गर्नुभएको ...