काठमाडौं, ६ असार । गुल्मीमा बिहीबार होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । छत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो । उनी जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा ...