काठमाडौं, ११ भदौ । कोरोना महामारीबाट छुटकरा पाउन अब भ्याक्सिन नै आउनुपर्छ भन्ने त हामीलाई थाहा भइसक्यो। तर, आम मानिसको जिज्ञासा भने भ्याक्सिन नआएसम्म बिरामी सन्चो हुने कुनै औषधि छैन ? संसारभरि कुन औषधि बढी प्रयोग भइरहेका छन् ? कुन औषधिले कस्तो काम गरेको छ ...