काठमाडौं, , १८ मंसिर। नायिका श्वेता खड्काले आफ्ना प्रेमी विजयेन्द्र सिंह रावतंग मंसिर २२ गते विवाह गर्ने भएकी छन् । केहि समयदेखि धनगढीका सिंहसंग नायिका खड्का प्रेम सम्बन्धमा रहेकी थिइन्। बिहेका लागि नजिकका आफन्त र साथीभाइलाई निम्तो कार्ड समेत वाँडिएको छ । बिहे गोकर्ण फरेष्ट ...